ललितपुर, चाकुपाटस्थित नागार्जुन बौद्ध अध्ययन संस्थानले यहीं आउँदो भाद्र १ गते देखि सघन तिब्बती प्रशिक्षण कोर्सको आयोजना गर्दैछ। तीन सेमेस्टरमा बाँडिएको उक्त कोर्शको अहिले पहिलो समेस्टर अर्थात २० दिने ३० घन्टा अवधिको तिब्बती लिपि प्रशिक्षणमा भाग लिने सुवर्ण अवसर नगुमाउनुहोस्। दोस्रो समेस्टरमा बोलचालमा आधारित तिब्बती भाषाको अध्यापन हुनेछ। सोको अवधि पछि निर्धारण गरिनेछ। त्यसपछि तेस्रो समेस्टरमा बुद्ध धर्ममा आधारित तिब्बती भाषाको अध्यापन हुनेछ। अर्थात्

SEMESTER 1 – TIBETAN SCRIPT བོད་ཡིག
Current Program – One Month
SEMESTER 2 – COLLOQUIAL TIBETAN LANGUAGE ཕལ་སྐད
Duration to be decided later
SEMESTER 3 – DHARMA TIBETAN LANGUAGE ཆོས་སྐད

Duration to be decided later

अहिले सञ्चालन हुने पहिलो समेस्टरमा पढाइने तिब्बती लिपि तथा शब्दहरूको कोर्शको बाँकी विवरण यहाँ पोस्ट गरिएको लिफलेटमै पढ्नुहोला।
Download, print and send back the application form to Nagarjuna Institute’s email address: info@nibs.com.np or milanshakya75@gmail.com
You can pay via ESEWA using the ESEWA ID 9851235525.

We are updating our website! Please, check back later.

Nagarjuna Institute of Buddhist Studies

Kholchapokhari, Ward no. 22, Manimarga,
House No. 39, chakupat, Lalitpur, Nepal
Tel: 977-1-5260007, 9851235525,
Fax : 977-1-5260958
Email:info@nibs.com.np , milanshakya75@gmail.com ; milanxp@yahoo.com
Website:www.nibs.com.np